२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

राष्ट्रपतिबाट सवा १६ खर्बको बजेटमा लालमोहर लगाइयो

राष्ट्रपतिबाट सवा १६ खर्बको बजेटमा लालमोहर लगाइयो
अ अ+ अ-

काठमाडौं । सवा १६ खर्बको बजेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाउनुभएको छ । 

राष्ट्रपति भण्डारीले केही समय अघि अध्यादेशमार्फत ल्याउन लागिएको बजेटमा लालमोहर लगाउनुभएको हो । 

अर्थमन्त्री बिष्णु पौडेलले आज ४ बजे आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै हुनुहुन्छ । सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल हुने गरी बजेट तयार पारेको छ । सरकारले आगामी आर्थिक वर्षमा ८ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धिदर हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

राष्ट्रपतिबाट जारी भएको बजेट अध्यादेश राजपत्रमा प्रकाशित नगर्दै अर्थमन्त्री पौडेलले सिंहदरबारबाट वाचन गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार चालु आर्थिक वर्षको भन्दा १० प्रतिशतको हाराहारीमा बजेटको आकार बढाइएको छ । 

चालु आवको बजेट १४ खर्ब ७४ अर्ब विनियोजन भएको थियो । आगामी आवको लागि भने सवा १६ खर्बसम्मको बजेट आउने निश्चित छ ।