काठमाडौं । मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटलाई स्वीकृत गरी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
यस्तै बैठकले ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि आज ४ बजे बजेट प्रस्तुत गरिनेछ ।











