४ श्रावण २०८३, सोमबार
,
Latest
इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरणका थप ३ आरोपी पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रहरीले ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप ३ जना आरोपितलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्ने महर्जन नक्कली मोही, हाल महानगरका अधिकृतसमेत रहेका भट्टाराई २०६० सालमा कमनापा–४ का तत्कालिन वडासचिव थिए भने कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए ।