१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता मासिक ४ हजार



अ+ अ-

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको छ । 

सरकारले ज्येष्ठ नागरिकको भत्तामा ३३ प्रतिशतले बृद्धि गरेको छ । 

अब महिनामा ज्येष्ठ नागरिकको भत्ता ४ हजार पुगेको अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत् जानकारी दिए ।