• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ? ★   ‘चीनसँग बढी नजिक भयो भनेर भारतीय दबाबमा राजसंस्था हट्यो’ ★   च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र डर्टमण्ड भिड्दै ★   श्री केश तेलः कपाल उमार्ने भन्दै तेलको विज्ञापन गरेर कलाकार नै जान्छन् आफ्नो कपाल रोप्न…

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता



काठमाडौँ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

हरारेको ताकाशिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका हुन् ।

उनले आर्यान्स शर्मालाई आउट पारे । शर्माले ४३ बलमा २८ रन जोडे ।

टस हारेर ब्याटिङमा उत्रिएको युएई ताजा अवस्थामा १५ ओभरमा २ विकेटको क्षतिमा ६४ रनको स्थितीमा छ ।