• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

युएईविरुद्ध करणले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडौँ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालले युएईविरुद्ध पहिलो सफलता हात पारेको छ ।

हरारेको ताकाशिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् । उनले आसिफ खानलाई आउट पारे । २ बल खेलेका खान शून्य रनमै आउट हुँदै पेभिलियन फर्किए ।

टस हारेर ब्याटिङमा उत्रिएको युएई ताजा अवस्थामा २.२ ओभरमा १ विकेटको क्षतिमा ७ रनको स्थितीमा छ ।