१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठी जग्गा फिर्ता ल्याउन प्रयास थालिने



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले गुठी जग्गाको पहिचान गरी फिर्ता ल्याउन प्रयास थाल्ने भएको छ । 

गुठी जग्गालाई फिर्ता गर्ने प्रयासलाई अगाडि बढाउने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् जानकारी गराउनुभएको हो ।