१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड बजेट विनियोजन



अ+ अ-

काठमाडौं । सरकारले हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ छुट्याएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८/७९को आय–ब्यब प्रस्तुत गर्दै यो वर्ष हुलाकी राजमार्गका लागि उक्त रकम बजेट विनियोजन गरेको घोषणा गर्नुभएको हो ।

यस्तै एक वर्षभित्र यो राजमार्गको निर्माण सम्पन्न हुने पनि उहाँले बजेट भाषणमा जानकारी दिनुभयो ।