काठमाडौं । नेपाली सेना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन सुविधामा १५ प्रतिशतले बृद्धि गरिने अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत बजेट भाषणमार्फत जनाएका छन् ।
उनले सुरक्षा सीमा क्षेत्रमा सशस्त्रका थप १२० बिओपी स्थापना गरिने पनि जानकारी दिए ।