१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादित सांसद विकास कोष खारेज



अ+ अ-

काठमाडौं । सरकारले विवादमा घेरिँदै आएको सांसद विकास कोष कार्यक्रमलाई खारेज गरेको छ । 

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् स्रोत अभावका कारण यो कोष खारेज गरिएको बताउनुभएको हो ।