१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ मन्त्रालयद्वारा बजेट सम्बन्धी पत्रकार सम्मेलन (लाइभ)



अ+ अ-

काठमाडौं ।  अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सम्बन्धी मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछ । कार्यक्रममा स्वास्थ्य संवेदनशिलतालाई विशेष ध्यान राख्दै क्यामरापर्सन, मल्टिमिडिया पत्रकार र फोटो पत्रकारलाई मात्र निमन्त्रणा गरिने भएको छ । 

मन्त्रालयले अन्य पत्रकारहरुलाई भने जुममार्फत जोडिन अनुरोध गरेको छ। प्राविधिक पक्षमा समस्या नहोस् भनेर विशेष ध्यान दिने वातावरण पनि मिलाइएको छ । 

सरकारले गत शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाको बजेट ल्याएको सार्वजनिक गरेको थियो ।