३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखको ‘पठान’ फिल्मको ६० प्रतिशत छायाँकन सकियो



अ+ अ-

एजेन्सी ।  फिल्म ‘पठान’ को ६० प्रतिशत छायाँकन सकिएको छ । फिल्मका निर्देशक सिद्धार्थ आन्नदले ४० प्रतिशत सुटिङ बाँकी रहेको बताएका छन् । यो फिल्म अभिनेता शाहरुख खानको 'कमब्याक' रहेको भारतीय मिडियाहरुले बताएको छ ।

गत वर्ष लकडाउनको समयमा फिल्म २०२१ को अक्टुबर २ मा रिलिज हुने घोषणा भएको थियो । उक्त फिल्म युरोपको तीन देशमा हुने निर्माण युनिटले सार्वजनिक गरेको छ । अहिले छायाँकन हुने देशको नाम भने बाहिर ल्याइएको छैन ।

आदित्य चोपडाको यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको जनाइएको छ । फिल्मको महत्वपूर्ण भूमिकामा दीपिका पादुकोण र जोन अब्राहम रहने छन् । त्यस्तै सलमान खानको समय विशेष अभिनय रहने छ । ट्रेलर भने बाहिरि सकेको छ । हेर्नुहोस् :