२३ असार २०८३, मंगलवार
,
Latest
हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाराष्ट्रमा लकडाउनलाई १५ दिन लम्ब्याइयो



अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतको कोरोना हटस्पट बनेको राज्य महाराष्ट्रमा जारी लकडाउनलाई १५ दिन थप गरिएको छ । 

महाराष्ट्रमा कोरोना संक्रमण केही हदसम्म कम हुँदै आएपनि जोखिम अझै कायमै रहेको भन्दै राज्य सरकारले १५ जुनसम्म लकडाउन लम्ब्याएको हो । मुख्यमन्त्री उद्धव ठाकरेले आइतबार यसबारे जानकारी दिदै कोरोनाको तेस्रो लहर कहिले आउन सक्छ भन्ने यकिन नरहेकाले आफ्नो सुरक्षालाई कम नगनै आग्रह गरेका हुन् । 

उनका अनुसार राज्यको केही जिल्लाहरुमा कोरोना संक्रमण अझै उच्च रहेको छ । राज्यमा ३१ मेसम्म लकडाउन लगाइएको थियो । 

महाराष्ट्रमा आइतबार १८ हजार ६०० नयाँ संक्रमित फेला परेका थिए भने  ४०२ संक्रमितले ज्यान गुमाएका थिए ।