२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक : बिनियोजन विधेयकमाथि जवाफ दिने क्रम जारी रहने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आज बैठकमा पनि बिनियोजन विधेयक, २०८० माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रम आज पनि जारी रहनेछ । आज विहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनुहुनेछ ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मनत्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनुहुनेछ ।