१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार थप ४७६२ जनामा संक्रमण पुष्टि, ६४९१ संक्रमणमुक्त, ११४ को मृत्यु



अ+ अ-

काठमाडौं । गत २४ घण्टामा ४७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार  कोरोनाका कारण ११४ जनाको मृत्यु भएको छ।

यस्तै देशभर कुल १७ हजार ४८० जनामा कोरोना परिक्षण गरिएको छ। कोरोना संक्रमणमुक्त हुनेको संख्या ६४९१ रहेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये काठमाडौंमा ८९०, भक्तपुरमा १२१ र ललितपुरमा २५२ गरि उपत्यकामा मात्रै १२६३ जना संक्रमित थपिएका छन्।