• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड

आसिफ पनि आउट



file photo

काठमाडौँ ।  जिम्बावेमा जारी विश्वकप छनोट खेलमा नेपालका ओपनर आसिफ शेख आउट भएका छन् । ११ औँ ओभरको अन्तिम बलमा उनी २८ रन बनाउदै कीमो पलको बलमा आउट भए ।

अहिले वेस्ट इन्डिजविरुद्ध ३ सय ४० रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ। यसअघि नेपालले ओपनर कुशल भुर्तेल र भीम सार्कीलाई गुमाएको थियो ।

यो समाचार तयार पार्दासम्म नेपालले १३.३ ओभरमा तीन विकेटको क्षतिमा ५५ रन बनाएको छ ।