१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यादब पक्षका निर्णय टिप्पणी योग्य बिषय पनि होईनः कर्ण



अ+ अ-

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का नेता  लक्ष्मणलाल कर्णले पार्टीबाट निष्कासन गर्ने निर्णय हास्यस्पद भएको टिप्पणी गर्नुभएको छ । न्यूजपोलार संग कर्णले भन्नुभयो  यो निर्णय प्रतिक्रिया व्यक्त गर्न पनि उपयुक्त  बिषय होईन ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पक्षको कार्यकारिणी समितिको बैठकले पार्टी हित बिपरित काम गरेको भन्दै महन्थ ठाकुर राजेन्द्र  महतो,  लक्ष्मणलाल कर्णल र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गर्ने निर्णय गरेको थियो ।