२३ असार २०८३, मंगलवार
,
Latest
सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एरिक गार्सिया बार्सिलोना फर्किए



अ+ अ-

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले युवा डिफेन्डर एरिक गार्सियालाई अनुबन्ध गरेको छ । 

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट गार्सियालाई बार्सिलोनाले क्लबमा भित्र्याएको हो । उनी बार्सिलोनाकै एकेडेमीका उत्पादन हन् । उनी सन् २०१७ मा सिटी गएका थिए ।

बार्सिलोनाले गार्सियासँग सन् २०२६ सम्मको सम्झौता गरेको छ । बार्सिलोनाले २० वर्षीय डिफेन्डरको रिलिज क्लज ४०० मिलियन युरो राखेको छ ।

गार्सियाले सिटीका लागि यो सिजन प्रिमियर लिगमा ६ खेल खेलेका थिए । उनले फेरि बार्सिलोनामा फर्किन पाउँदा खुसी व्यक्त गरेका छन् । 
 




भर्खरै