१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएपछि…



अ+ अ-

काठमाडौं । चीनको पूर्वी भागमा रहेको जियाङ्सु प्रान्तमा मानिसमा बर्ड फ्लु संक्रमण भएको पहिलो केस फेला परेको छ । 

चीनको राष्ट्रिय स्वास्थ आयोगका अनुसार जिआंग्सू प्राप्त बस्ने एक व्यक्तिमा H10N3 बर्ड फ्लु संक्रमण देखिएको हो । H10N3 बर्ड फ्लु मानिसमा देखियो यो पहिलो घटना रहेको आयोगले जनाएको छ । 

संक्रमित ४१ वर्षका पुरुष चनच्याङ शहरमा बस्दै आएका छन् । उनलाई कुखुराबाट उक्त संक्रमण भएको हो ।  यद्यपी संक्रमण फैलिने जोखिम एकदमै कम भएको स्वास्थ्य आयोगले जनाएको छ ।