५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाविरुद्ध करणले नै दिलाए नेपाललाई चौंथो सफलता, दबाबमा अमेरिका



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपाललाई अमेरिकाविरुद्ध चौंथो सफलता मिलेको छ । योसँगै अमेरिका भने दबाबमा परेको छ ।

जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङमा उत्रिएको नेपालका लागि करण केसीले चौंथो सफलता दिलाएका हुन् ।

त्यसअघि पनि करण केसीले नै तीन विकेट लिए । यो समाचार तयार पार्दासम्म अमेरिका ९.३ ओभरमा ४ विकेटको क्षतिमा १९ रनको स्थितीमा छ ।