२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाविरुद्ध नेपालको सानदार सुरुवात



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध सानदार सुरुवात गरेको छ ।

जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङमा उत्रिएको नेपालले २ ओभरभित्रै अमेरिकाको दुई विकेट झारेको हो ।

नेपालका करण केसीले दुवै विकेट लिएका हुन् । उनले स्टेभेन टेलर र सइतेजा मुक्कमल्ललाई आउट पारे । यो समाचार लेख्दासम्म अमेरिका ४.२ ओभरमा २ विकेटको क्षतिमा ११ रनको स्थितीमा छ ।