३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरानो नैकापमा ढिस्कोले पुरेर २ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । 

बधुबार पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको हो । 

उदयपुर बेलुवा–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँ पालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । 

यस्तै पर्खालले थिचेर उदयपुर कटारी घर भएका २१ वर्षका मिलन तामाङ र  धादिङ गल्छी गाउँ पालिका घर भएका १८ वर्षिय हरि घले गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।