२३ असार २०८३, मंगलवार
,
Latest
हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थ र उपेन्द्रलाई कारवाही पुष्टि हुने आधार देखिएनः निर्वाचन आयोग



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको निष्कासनको कारवाहीलाई निर्वाचन आयोगले मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात बुझाउन आदेश दिएको छ । 

आयोगले दुवै अध्यक्षलाई बुधबार पत्राचार गर्दै उनीहरुले मंगलबार पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको हो ।

मंगलबार दुवै पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएका थिए ।