२३ असार २०८३, मंगलवार
,
Latest
सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएइ सरकारद्वारा नेपाललाई करिब १२ टन स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौं ।युनाइटेड अरब इमिरेट्स (युएइ) सरकारले कोभिड-१९ बाट सङ्‌क्रमित नेपालीहरूलाई करिब १२ टन स्वास्थ्य सामग्री पठाएको छ । बधबार (आज) एक विशेष विमानमार्फत १५० भेन्टिलेटर, ट्रली, मास्कसहित स्वास्थ्य उपकरणहरू नेपाल पठाएको हो ।

गत वर्ष अप्रिलमा पनि युएइ सरकारले नेपाललाई सहयोग उपलब्ध गराएको थियो। नेपालीहरूलाई समस्या परेका वखत युएइ सरकारले गरेको सहयोगले दुवै देशको सम्बन्ध बलियो बनाउने छ ।




भर्खरै