२३ असार २०८३, मंगलवार
,
Latest
सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्सिया बजारमा आगलागी, लाखौंको क्षति



अ+ अ-

रंगेली । मोरङको कर्सिया बजारमा आगलागी हुँदा लाखौ रुपैयाँ बराबरको क्षती भएको छ। जिल्लाको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा विद्युत सट भई आगलागी हुँदा लाखौ रुपैयाँ बराबरको क्षती भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार रंगेली २ मंगलबारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योग र रंगेली बडा नम्बर २ घर भएका बद्रि कुमार कार्कीले २० वर्षदेखि सञ्चालनमा रहेको खाजा पसलमा आगलागी भएको छ। कोरोनाको समयमा खाजा पसल र फर्निचर उद्योगसमेत बन्द भएको समय विद्युत सट भई आगलागी भएको रंगेली प्रहरी जनाएको छ।

आगलागी फर्निचरबाट बिहान ९ बजेदेखि सुरू भएको र डेढ घन्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कार्की होटलमा रहेको ग्यास, फ्रिजलगायत १० लाख बराबरको क्षति भएको छ।

फर्निचर उद्योगमा रहेको काठ, फर्निचर, मोटरलगायत ६० लाख बराबरको क्षति भएको राजेन्द्र शर्माले बताए।
 




भर्खरै