धनगढी । कैलालीमा एक जना कालो ढुसी संक्रमितको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया–६ का ६५ वर्षिय पुरुषको मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत उक्त पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
सूचना अधिकारी श्रेष्ठका अनुसार जेठ १७ गते देखि अस्पतालमा उपचाररत उनको हो। ती पुरुषले पीसीआर रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले बताए।









