२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आदिपुरूष’ को संवाद नसच्याउदा सम्म काठमाडौमा हिन्दी चल्न दिदैनौ: मेयर साह



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘ एक सम्बाद नहटाएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिनु भएको छ ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए सम्म काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिनु भएको हो ।

प्रमुख साहले बिहिबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट राख्दै तीन दिनभित्र उक्त शब्द हटाउन चेतावनी दिनु भएको हो ।

उहाँले लेख्नुभएको छ –