२३ असार २०८३, मंगलवार
,
Latest
चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याईयो



अ+ अ-

सिन्धुपाल्चोक । कोरोना भाइरस संक्रमणको जोखिमलाई न्युनिकरणका लागि सिन्धुपाल्चोकमा जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । 

यसअघि २१ गतेसम्म निषेधाज्ञा जारी रहेको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गइरहेको भन्दै जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।