२३ असार २०८३, मंगलवार
,
Latest
चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानविरुद्ध चार देशले सुरु गरे कानूनी कारबाही



अ+ अ-

एजेन्सी । इरानविरुद्ध युक्रेन,बेलायत,स्वीडेन र क्यानडाले कानूनी कारबाही सुरु गरेका छन् । 

गत वर्ष इरानले यात्रुवाहक विमान खसालेको सम्बन्धमा चार देशले कानूनी कारबाही सुरु गरेका हुन्। जुन विमानलाई इरानले खसालेको थियो, त्यसमा यी चार देशका यात्रु सवार थिए। 

उनीहरुले विमान खसालेको औपचारिक जिम्मेवारी लिन इरानलाई आग्रह गरेका छन् । यसका अलवा विमानमा ज्यान गुमाउने१७० जनाको परिवारलाई आर्थिक क्षतिपूर्ति उपलब्ध गराउनसमेत उनीहरुको माग छ ।