२३ असार २०८३, मंगलवार
,
Latest
चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओलीलाई जोगाए नेपाल-खनाल समूह सिद्धिन्छ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल-झलनाथ खनाल समूहका चार नेताले ध्यानाकर्षण पत्र पठाएका छन्। ध्यानाकर्षण पत्र बुझाउनेमा पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विजय पौडेल र केन्द्रीय सदस्य राजेन्द्र राई रहेका छन्।

उनीहरूले पत्रमा केपी ओलीको बहिर्गमन अबको एक मात्र विकल्प भएको भन्दै अब फेरि पनि ओलीसँग सम्झौता गर्ने हो भने नेपाल-खनाल समूहहरुको राजनीति सिद्धिने भन्दै गम्भीर रूपमा ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले भनेका छन्, ‘गत जेठ २ गते नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्नका लागि १० सदस्यीय कार्यदलको गठन गरिएको थियो, त्यसले आजसम्म काम गरिरहेको छ भन्ने सूचनाहरु प्राप्त गरेका छौं।’

ध्यानाकर्षण पत्रमा विभिन्न १० वटा बुँदा उल्लेख गरिएका छन् । 

हेर्नुहोस् पत्रको पूर्ण विवरण–