२३ असार २०८३, मंगलवार
,
Latest
चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सांसद थापाले दायर गरे रिट, आइतबार तोकियो पेशी



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनमोर्चाका पूर्व सांसद कृष्ण थापाले पार्टीले असंवैधानिक तरिकाले कारबाही गरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । असंवैधानिक तरिकाले कारबाही गरेको भन्दै शुक्रबार थापाले रिट दायर गरेका हुन् ।

पूर्व सांसद थापाले दायर गरेको रिट आइतबारका लागि पेशी तोकिएको छ ।