२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार थपिए ६६५३ संक्रमित, १०१ को मृत्यु, ८६६३ संक्रमणमुक्त



अ+ अ-

काठमाडौं । नेपालमा थप ६६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमित निको ८६६३ भएका छन् । 

शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १०१ रहेको छ ।