काठमाडौं । नेकपा (एमाले)का नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।
गत मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् ।
उक्त शल्यक्रियाको असर भएको आशंकामा उनलाई अस्पतालमा भर्ना गरिएको हो ।