२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभा बैठक अनिश्चित काललाई स्थगित



अ+ अ-

कास्की । आइतबार बस्ने भनिएको गण्डकी प्रदेशसभाको बैठक अर्को सूचना जारि नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले प्रदेशसभा बैठक स्थगित भएको सूचनामार्फत जानकारी दिएका छन् । 

बिहीबार सभामुख नेत्रनाथ अधिकारीले आइतबार बैठक राख्ने बताए पनि समय तोकेका थिएनन् । प्रदेशसभाको वर्षे अधिवेशन जेठ १६ देखि सुरु भएको थियो ।