३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि बढ्यो इन्धनको मूल्य



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य अनुसार प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको हो । 

स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोलरडिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । यसअनुसार पेट्रोल प्रतिलिटर मूल्य १२५, डिजेलरमट्टीतेल १०८ र हवाई इन्धन आन्तरिकतर्फ ८० रुपैयाँ भएको छ ।