२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि बढ्यो इन्धनको मूल्य



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य अनुसार प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको हो । 

स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोलरडिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । यसअनुसार पेट्रोल प्रतिलिटर मूल्य १२५, डिजेलरमट्टीतेल १०८ र हवाई इन्धन आन्तरिकतर्फ ८० रुपैयाँ भएको छ ।