१० असार २०८३, बुधबार
,
Latest
लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववासीहरुको भूमि दर्ता रोक्का फुकुवा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन – फोटोफिचर



अ+ अ-

काठमाडौँ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।

सोमवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले स्ववासीहरुको भूमि दर्ता रोक्का फुकुवा गर्न र लालपुर्जा दिने व्यवस्था गर्न माग गर्दै बिरोध जनाएका हुन् ।

उनीहरुले मुलवासीहरुको भूमि अधिकार सुनिश्चित गर्, गरियो स्ववासीहरुको साम्पतिक हक हनन, जग्गधनी पुर्जा पाउन छिटो दर्ता खोल न ए सरकार, स्ववासीहरुको भूमि दर्ता फुकुवा गर, हाम्रो संवैधानिक हक राज्यले गर्यो उल्लंघन लगायतका नारा र प्लेकार्ड बोकी बिरोध प्रदर्शन गरेका थिए ।