२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस 



file photo
अ+ अ-
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणका आरोपीमाथि आज पनि थुनछेक बहस जारी रहनेभएको छ । काठमाडौँ जिल्ला अदालतमा हिजोदेखि सुरु भएको बहस आज पनि जारी रहने भएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपाानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिल कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए । आज र भोलि सरकारी वकिलले बहस गरेपछि अर्को मंगलरबारसम्म आरोपीका तर्फबाट बहस हुनेछ ।
हिजोको थुनछेक बहसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण। निलम्बित  सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका आरोपी अदालतमा उपस्थित थिए ।
थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा नपाउने निर्णय लिइनेछ ।