२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोह्रखुट्टेका डिएसपी खड्का परिसरमा तानिए



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दिपक खड्का महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएका छन् । 

आर्थिक विवादमा मुछिएपछि डिएसपी खड्कालाई त्यहाँबाट हटाएको बुझिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनलाई केही महिना पहिले स्पष्टिकरण माग गरेको थियो ।

महानगरीय प्रहरी कार्यालयको अनुगमन टोलीले ठमेल क्षेत्रमा सञ्चालित रात्रि व्यवसाय ढिलासम्म खोल्न दिएको फेला पारेपछि उनलाई स्पष्टिकरण सोधिएको थियो ।