३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरणको माग गर्दछौंः विद्यार्थी संगठन



अ+ अ-

काठमाडौं । विद्यार्थी संगठनहरुको संयुक्त बैठकले नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको संविधान विपरीत तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता विरोधी भएको भन्दै उक्त अभिव्यक्तिको भर्त्सना गरेको छ ।

आइतबार देशका प्रमुख विद्यार्थी संगठनहरुको संयुक्त जुम बैठकले उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणा मात्रै नजनाई ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गरेको भन्दै प्रधानमन्त्री केपी हर्मा ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरणको माग गरेका हुन् । उक्त  बैठकले विभिन्न ५ बुँदासहित संयुक्त वक्तव्य जारी गरेको छ । 

संयुक्त वक्तव्य यसप्रकार रहेको छः