२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरणको माग गर्दछौंः विद्यार्थी संगठन



अ+ अ-

काठमाडौं । विद्यार्थी संगठनहरुको संयुक्त बैठकले नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको संविधान विपरीत तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता विरोधी भएको भन्दै उक्त अभिव्यक्तिको भर्त्सना गरेको छ ।

आइतबार देशका प्रमुख विद्यार्थी संगठनहरुको संयुक्त जुम बैठकले उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणा मात्रै नजनाई ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गरेको भन्दै प्रधानमन्त्री केपी हर्मा ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरणको माग गरेका हुन् । उक्त  बैठकले विभिन्न ५ बुँदासहित संयुक्त वक्तव्य जारी गरेको छ । 

संयुक्त वक्तव्य यसप्रकार रहेको छः