२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीमा प्रेस टासेर बिधुतिय सामाग्री डेलिभरि गर्ने एक व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा प्रेस टासेर बिधुतिय सामाग्रीको डेलिभरि गर्ने अर्नभ चौधरी पक्राउ परेका छन् । चौधरी सामाग्रीको डेलिभरि गर्दै गर्दा कमल पोखरीमा पक्राउ परेका हुन् । 

श्री हरि प्रिन्ट्रस छापाखानाको चिफ इडिटरको पदमा रहेको आडेन्टी कार्ड बोकेर डेलिभरि गर्दै आएका थिए । बा ११ च १९२२ को होन्डा गाडी लिएर डेलिभरि गर्दै आएको पाइएको छ ।