२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार विभागको महानिर्देशकमा पौडेल



अ+ अ-

काठमाडौँ । सरकारले भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशरण महतले पौडेललाई महानिर्देशकमा नियुक्त गरेका हुन् ।

यसअघिका महानिर्देशक चक्रबहादुर बुढा २७ वैशाखमा संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयमा सरुवा भएपछि पौडेललाई अर्थमन्त्रालय अन्तर्गतको विभागमा ल्याइएको हो । पौडेल खानेपानी मन्त्रालयबाट अर्थमा आएका हुन् ।