• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

कोशी सरकारबाट जसपा बाहिरियो, समर्थन फिर्ता लिने तयारी



विराटनगर । कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिने भएको छ।

पार्टिको कोशी प्रदेश समितिको बैठकपछि सरकारबाट बाहिरिने निर्णय गरेको जसपाका संसदिय दलका नेता जयराम यादवले बताए ।

जसपाबाट कोशी प्रदेश सरकारमा निर्मला सुब्बा स्वास्थ्यमन्त्री छिन् ।