२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो पहिलो लक्ष्य नेपालीलाई कोरोना कहरबाट मुक्त गर्ने हो : स्वास्थ्यमन्त्री तामाङ



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो पहिलो प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले नागरिकको जीवन रक्षाका लागि कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको बताए ।