३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डी ब्रुएनले जिते ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड



अ+ अ-

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । 

यस सिजनको उत्कृष्ट खेलाडी बन्दै ब्रुएनले प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए)ले प्रदान गर्ने अवार्ड जितेका हुन् । 

ब्रुएनले लगातार दोस्रो सिजन यो अवार्ड जितेका हुन् । उनले यो सिजन प्रिमियर लिग फुटबलमा ६ गोल र १२ असिस्ट गरे ।

यस्तै यो सिजन म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जित्न उनको महत्वपूर्ण भूमिका रहेको थियो । 

यस्तै महिलातर्फको ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड चेल्सीकी फ्रान किर्बीले जितिन् ।