२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमः मुख्यमन्त्री भट्टले मागे विश्वासको मत, मतदान प्रक्रिया सुरू



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले  विश्वासको मत मागेका । योसँगै अहिले मतदानको तयारी थालिएको छ ।

मुख्यमन्त्री भट्टले बैठकमा सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

आफूले कुनै दल विशेषलाई नभएर सबैसँग मत मागेको उनको भनाइ छ ।

एमाले संसदीय दलले भट्ट सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेकाले भट्टले विश्वासको मत पाउने निश्चित भएको छ ।