३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा लकडाउन अवधि फेरि थप गरियो



अ+ अ-

एजेन्सी । बंगलादेशमा जारी लकडाउन समयावधि फेरि थप गरिएको छ । 

देशव्यापी लकडाउनलाई फेरि १० दिन थप गरिएको हो । लकडाउन अझै कडा बनाउदै लगिने पनि बताइएको छ । महामारी अपेक्षित रुपमा नियन्त्रण हुन नसकेकाले लकडाउन अझ कडा बनाउनुपरेको सरकारी अधिकारीहरुको भनाई छ । 
 
यसअघि लागू गरिएको लकडाउन सोमबार सकिएपछि मंगलबारदेखि पुनः निरन्तरता दिइएको हो । 
बंगलादेशमा कोरोना भाइरस महामारी फैलिएपछि लामो समयदेखि लकडाउन जारी रहेको छ । यसअघि पनि लकडाउन समयावधि पटकपटक थप गरिएको थियो । 
 
अहिले थप गरिएको लक डाउन आगामी जुन १६ मध्यरातसम्म कायम रहने सरकारी अधिकारीहरुले जनाएका छन् ।