२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन खुलेनन् संसारभर न्युयोर्क टाइम्सलगायतका वेबसाइटहरु ?



अ+ अ-

काठमाडौं । मंगलबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्युयोर्क टाइम्स, द गार्डियन, फानान्सिय टाइम्सलगायतका मिडिया वेबसाइट खुलेनन्। संसारभरि नै उक्त वेबसाइट नखुलेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको हो।

द गार्डियनले आफ्नो ट्विटर ह्यान्डलबाट वेबसाइट र एपमा केही समस्या देखिएको जानकारी दिए। द गार्डियनका युके प्रविधि सम्पादक एलेक्स हर्नले ट्वीटरमा स्टाटस लेख्दै यस्तो भने, फास्टली भन्ने कम्पनीको समस्याले यस्तो भएको हो। फास्टली क्लाउड कम्प्युटिङ सर्भिस प्रोभाइडर हो।

उसको सेवा लिएका वेबसाइटमा समस्या भएपछि बिबिसीलगायतले केहीबेरमा अर्को कम्पनीको सेवा लिएका थिए। तर केही मिनेटको अवरोधपछि केही वेबसाइटहरू फेरि खुल्न थालेका छन्।     

 

The Guardian's website and app are currently being affected by a wider internet outage and will be back as soon as possible

— The Guardian (@guardian) June 8, 2021