२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँझको सुन्दर काठमाडौ



अ+ अ-

 काठमाडौ ।  गायक डेनी जेन्जोङ्पाले गाएको गित  रातो रानी फुले झैँ साँझमा तिमी फुल्यौ कलेजी माँझमा, मनको रहर  ,कान्छीलाई घुमाउने काठमाण्डौ सहर भने जस्तै साझँको समयमा काठमाडौ निकै सुन्दर देखिएको छ ।

लकडाउनका कारण केही चकमन्न जस्तो देखिएको काठमाडौ रातको समयमा देखिएको  सुन्दरता निकै लोभलाग्दो देखिएको छ ।   कुनै चित्रकारले बनाएको क्यानभास  जस्तो देखिने रातको काठमाडौलाई बरिष्ठ फोटो पत्रकार बिदुर पाण्डेले आफनो क्यमरामा कैद गर्नुभएको छ । हेरै सुन्दर तस्वीरहरु